इरानमाथि अमेरिकी आक्रमण निन्दनीय
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायत नौ कम्युनिस्ट पार्टीले इरानमाथि अमेरिकी आक्रमणको भर्त्सना गरेका छन् । ति पार्टीद्वारा आइतबार जारी संयुक्त बिज्ञप्तिमा भनिएको छ – ‘हामी राजनीतिक दलहरु नागरिक समाजको तर्फबाट प्यालेस्टाइनमा इजरायली हस्तक्षेपविरुद्ध अभियान संचालन गर्दै प्यालेस्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरेका थियौं । यस घटना सेलाउन नपाउँदै मतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा […]
२०८२ असार ९ गते, सोमबार