राजनीति

धवल शम्शेर काठमाडौं जिल्ला अदालतमा हाजिर

काठमाडौँ । राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । पक्राउ पुर्जी जारी हुने भनिएपछि उनी जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन् । अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा उनको बयान सुरु गर्ने तयारी छ । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणा सोमबार बिहान आफैं […]

२०८२ असार २ गते, सोमबार

रवि लामिछानेविरुद्ध पर्सा अदालतमा पनि मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ। जिल्ला सकारी वकिलको कार्यालय पर्साले वीरगन्जको आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ रकम अपचलन भएको दाबी गर्दै लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो। जसमा लामिछानेविरुद्ध […]

२०८२ असार २ गते, सोमबार

सातवटै प्रदेशको बजेट सार्वजनिक हुँदै

काठमाडौँ । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र […]

२०८२ असार १ गते, आईतवार

‘वैकल्पिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुको बिकल्प छैन ‘

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्रकावैकल्पिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुको बिकल्प नभएको आव्हान गरेका छन। सो पार्टीद्वारा १०औँ पार्टी स्थापना दिवसका अवसरमा आयोजित ‘वैकल्पिक राजनीतिको अर्जुनदृष्टिःराजनीतिक पुनःसरचना, सुशासन र समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।अध्यक्ष भट्टराईले नयाँ शक्तिलाई समेटेर वैकल्पिक […]

२०८२ जेष्ठ ३२ गते, शनिबार

एमाले र माओवादीबीच संसद खुलाउन दुई बुँदे सहमति

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच संसद खुलाउन दुई बुँदे सहमति भएको छ। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् ।उक्त सहमति पत्र यस प्रकार रहेको छ –१. भिजिट भिसा र अध्यागमनसंग सम्बन्धित विषयका सम्बन्धमा अस्तियार […]

२०८२ जेष्ठ ३१ गते, शुक्रबार

दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

काठमाडौँ । दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ। काठमाडौँको तीनकुने घटनामा पुर्पक्षका लागि कारागार चलान भएका सात जनालाई डिल्लीबजार कारागार लगिएको हो । तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति आदेश दिएको थियो। राति […]

२०८२ जेष्ठ ३१ गते, शुक्रबार

उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त

काठमाडौँ । उच्च अदालतको मुख्य न्यायाधीशमा चारजना नियुक्त भएका छन्। शुक्रबार बसेको न्याय परिषद बैठकले उच्च अदालत जनकपुर,अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्त गरेको हो।यस्तै न्यायाधीशहरू लालबहादुर कुँवरलाई उच्च अदालत पाटन, हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेत र राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरेको हो।यसैगरी आजै बसेको […]

२०८२ जेष्ठ ३१ गते, शुक्रबार

आलमलाई सफाई दिने न्यायाधीशलाई कालो मोसो

काठमाडौँ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीबार इजलासमै कालो मोसो छ्यापिएको छ ।नेकपा (बहुमत)का कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक–एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिए । प्रहरीकाअनुसार सेवाग्राहीको भेषमा नेकपा ९बहुमत० का […]

२०८२ जेष्ठ ३१ गते, शुक्रबार

दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति सो आदेश जारी गरेको हो । राति झण्डै सवा १२ बजेमात्रै अदालतबाट प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ […]

२०८२ जेष्ठ ३१ गते, शुक्रबार

भूमिहीनलाई जग्गा वितरण गर्न निवेदन आह्वान

काठमाडौँ । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि निवेदन आह्वान गरेको छ । आयोगले उनीहरुलाई जग्गा वितरणका लागि बिहिबार पुन: सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ । निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक […]

२०८२ जेष्ठ ३० गते, बिहीबार