प्रतिनिधिसभा बैठक साउन १९ गते सम्मका लागि स्थगित
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक साउन १९ गते सम्मका लागि स्थगित गरेका छन । उनले शुक्रबारको बैठक अन्त्य गर्दै अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी दिए ।शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै […]
२०८२ श्रावण १० गते, शुक्रबार