विपक्षी दलले संसद अवरोध जारी राख्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरुले संघीय संसदका दुवै सदनका बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन् ।आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा […]
२०८२ जेष्ठ २१ गते, मंगलवार