माधव नेपाललाई भ्रष्टाचार मुद्दामा फसाउन खोजियो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपाललाई षड्यन्त्रपूर्वक भ्रष्टाचार मुद्दामा फसाउन खोजिएको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि काठमाडौंमा सुरू भएको सचिवालयको बैठकका क्रममा उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले अध्यक्ष नेपाललाई योजनावद्ध रुपमा फसाउन खोजिएको बताएका छन् । उनले भने -‘हाम्रो पार्टीमाथि स्थापनाकालदेखि नै षड्यन्त्र र प्रहारहरू हुँदै आएको छ र अध्यक्ष नेपालमाथि […]
२०८२ असार १३ गते, शुक्रबार