नेकपाद्वारा नेता आकाशको असामयिक निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य एवम् मुस्ताङ जिल्ला इन्चार्ज छम सी (क. आकाश) को निधनप्रति दुःख व्यक्त गरेको छ।महासचिव विप्लव सीले आइतबार शोक वक्तत्य जारी गर्दै छम सीको असामयिक निधनले पार्टीलाई दुःखी र मर्माहत बनाएको बताएका छन् ।यस बिषयमा महासचिव विप्लव सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘महान् जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म आफ्नो भौतिक […]
२०८२ बैशाख २८ गते, आईतवार