गिरफ्तार नेता- कार्यकर्तालाई तत्काल रिहा गर्न माग
काठमाडौं । राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीसहित अन्य पाँच दलको संयुक्त आयोजनामा आह्वान गरिएको नेपाल बन्दको क्रममा रुपन्देहीमा गिरफ्तार गरेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न संयुक्त दलले अपिल गरेको छ । ति दलले संयुक्त वक्तव्य जारी गर्दै रूपन्देहीमा शान्तिपूर्ण नेपाल बन्दको क्रममा नेकपा (कान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य प्रेम सुवेदी, नेकपा जिल्ला […]
२०७८ फाल्गुन ४ गते, बुधबार