नेकपाको लेटरप्याड दुरुपयोग गर्नेमाथि जनकारबाही !
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले जिल्लाको भीमदत्त नगरपालिकाका नारायणप्रसाद खत्री र निड्स नेपाल कञ्चनपुरकी अध्यक्ष अञ्जु भट्टको नाम अङ्कित गरी अज्ञात समूहले नेकपाका महासचिव विप्लवको किर्ते दस्तखत रहेको धम्कीपूर्ण पत्र छोडी जनतामा भ्रम छरेकोमा घोर आपत्ति जनाउँदै जनकारबाही गर्ने चेतावनी दिएको छ ।पार्टीका केन्द्रीय सदस्य एवम् कञ्चनपुर जिल्ला इन्चार्ज महान र सेक्रेटरी जीवनद्वारा जारी […]
२०७८ मंसिर ५ गते, आईतवार