नेपाल बन्द व्यापकरुपमा सफल : नेकपाका दर्जनौ नेता-कार्यकर्ता गिरफ्तार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुहरुमा सरकारले गरेको मुल्यबृद्धिविरुद्ध आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । यसैक्रममा काठमाडौँ क्षेत्रपाटी ठहिटी आसपासमा पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि सम्बन्धी पार्टीको अपिल पर्चा बाड्दै गर्दा नेकपाका महानगर सेक्रेटेरी सङघर्स र नेवाः मुक्ति मोर्चा काठमाडौं जिल्लाका अध्यक्ष […]
२०७८ कार्तिक ३० गते, मंगलवार