प्रहरी नियन्त्रणमै मृत्यु भएका जगतको शव परिवारले बुझ्यो
काठमाडौं । प्रहरी नियन्त्रणमा रहेको बेला पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्युु भएका जगेन्द्र पुन ‘जगत’ को शव करिब चार महिनापछि आज परिवारले बुझेको छ । किटानी जाहेरी दर्ता नगर्न नमानेको प्रही गिरफ्तारीदेखि मृत्युसम्मका घटनाबारे भने छानबिन गर्ने मौखिक रूपमा सहमत भएपछि जगतको शव परिवारले बुझेको हो ।मृतकका परिवारले मृत्युको कारण सत्यतथ्य छानबिनसहित दोषीलाई कारबाही नगरेसम्म […]
२०७८ बैशाख १३ गते, सोमबार