‘तत्काल अक्सिजन र उपचारको व्यवस्था गर’
काठमाडौं । सर्वोच्च अदालतले अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न अन्तरिम आदेश जारी गरको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले कोरोना संक्रमित दैनिक रुपमा बृद्धि हुदै गएकाले उपचारका लागि अस्पताल र अक्सिजनको कमीका कारण दैनिक रुपमा नागरिकले ज्यान गुमाएको भन्दै सरकारका नाममा उक्त आदेश जारी गरेको हो । त्यस्तै, सर्वोच्चको आदेशमा निवेदकद्वारा माग गरिएको विषय […]
२०७८ बैशाख २८ गते, मंगलवार