नेकपा रुकुमपश्चिमद्वारा कोरोना सङ्क्रमित र कुरुवालाई निःशुल्क खाना
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले कोरोना सङ्क्रमित र बिरामी कुरुवालाई जिल्ला अस्पताल सल्लेमा निःशुल्क खाना खुवाउन सुरु गरेको छ । नेकपाका जिल्ला नेता नरेन्द्र विकको नेतृत्वमा खटिएको टोलीले शनिबारदेखि बिरामी र करुवालाई खाना र तातोपानी निःशुल्क रूपमा उपलब्ध गराएको हो । पार्टीले सरस्वती माध्यमिक विद्यालय सल्लेमा खाना बनाउने र सोही टोलीले प्याक गरेर […]
२०७८ जेष्ठ ९ गते, आईतवार