राजनीति

‘पेरिस कम्युनको वीरतापूर्ण गौरव गाथाको सम्मान गरौ ‘

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पेरिस कम्युनको वीरतापूर्ण गौरव गाथाको सम्मान गर्न आग्रह गरेको छ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । अध्यक्ष केसीले पेरिस कम्युनको घोषणा भएको आज १५० वर्ष पुरा भएको र यस १५० वर्षको अबधिमा संसारभर ठूला ठूला परिवर्तनहरु भइसकेको बताउदै विश्व […]

२०७७ चैत्र ५ गते, बिहीबार

जनपत्रकार संगठन सबै संघसंगठनसँग छलफल र वार्ता गर्न तयार

काठमाडौँ । जनपत्रकार संगठन नेपालले पत्रकार महासंघको आसन्न निर्वाचनका बिषयमा सबै संघसंगठनहरुसँग छलफल र वार्ता गर्न तयार भएको बताएको छ। सो संगठनले कुनै विचारधाराका आधारमा गठबन्धन गर्ने भन्दा पनि एजेण्डा र सम्मानजनक प्रतिनिधित्वका लागि सबै संघ/संगठनहरुसँग छलफल र वार्ता गर्न तयार रहेको बताएको छ ।जनपत्रकार संगठन नेपालका संयाेजक शेर बहादुर विश्वकर्मा बिहीबार एक प्रेस विज्ञप्ति […]

२०७७ चैत्र ६ गते, शुक्रबार

सांस्कृतिक प्रतिरोध दिवस मनाइदैँ

काठमाडौँ । आज चैत ५ अर्थात सांस्कृतिक प्रतिरोध दिवस। यस अबसरमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिको आयोजनामा आज बुटवलमा २३ औँ सांस्कृतिक प्रतिरोध दिवसको रूपमा विविध कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा केन्द्रीय सामना सांस्कृतिक परिवार र क्षितिज सांस्कृतिक परिवारको विविध साङ्गीतिक प्रस्तुति रहने बताइएको छ । साथमा […]

२०७७ चैत्र ५ गते, बिहीबार

मदिरा पिउन पनि अनुमति चाहिने !

काठमाडौँ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई अग्रसर […]

२०७७ चैत्र ४ गते, बुधबार

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे सर्वदलीय बैठक बस्दैछ । बैठकमा पुर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ सचिव टीका ढकालले बताए ।राष्ट्रपतिले यसअघि नै दलहरू सङ्ग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासंगै त्यो सजिलो […]

२०७७ चैत्र ३ गते, मंगलवार

आधारभूत पत्रकारिता तालिमको उद्घाटन

काठमाडौँ । जनपत्रकार संगठन र रातोखबर प्रकाशन गृह प्रा.लिले संयुक्त रुपमा आधारभूत पत्रकारिता तालिम आयोजना गरेका छन । ति संगठनद्वारा आयोजित उक्त तालिमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कन्चन’ले गरेका छन् भने स्वागत मन्तब्य जनपत्रकार संगठनका संयोजक शेरबहादुर बिकले राखेका छन ।काठमाडौँको बागबजारको हार्दिक होटलमा आयोजित उक्त कार्यक्रममा नेकपाका नेता लेखक तथा […]

२०७७ चैत्र २ गते, सोमबार

वुद्धिजीवी संगठनको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सो संगठनका केन्द्रीय समितिको बैठक फ्याक्सन इन्चार्ज तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माको उपस्थितिमा शनिबार काठमाडौँमा सम्पन्न भएको हो । शर्माले समसामयिक विषयमा मन्तव्य राख्दै सदस्यहरुका जिज्ञासाको अन्तरक्रियात्मक सम्वोधन गरेका थिए ।बैठकले महासचिव व्यापक नेपालीले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्दै बिराटनगर, […]

२०७७ चैत्र १ गते, आईतवार

नेकपाद्वारा सन्दिप र पृथ्वीलाई निलम्बन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले रोल्पाका जिल्ला समिति सदस्य सन्दिप र पृथ्वीलाई निलम्बन गरेको छ । ब्युरो इन्चार्ज सुवासले शुक्रबार विज्ञप्तिमार्फत पार्टीको नीति, निर्णय, विधि र पद्धतिका साथै पार्टी र क्रान्ति विरोधी गतिविधिहरु निरन्तर गरिरहेका जिल्ला समिति सदस्यद्वयलाई निलम्बन गरेको जानकारी गराएका छन् ।राप्ती व्युरो इन्चार्ज सुवासको विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त विषयमा नेपाल […]

२०७७ फाल्गुन २९ गते, शनिबार

किरणद्वारा लिखित ‘माक्र्सवादी समालोचना’ कृति सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण शमि साहित्य साधना पुरस्कारबाट सम्मानित भएका छन । पछिल्लो कृति ‘माक्र्सवादी समालोचना’का लागि एक लाख एक हजार एक सय एघार रुपैयाँ राशीको पुरस्कारबाट महासचिव किरण सम्मानित भएका हुन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले महासचिव किरणलाई माला, दोसल्ला, ताम्रपत्र […]

२०७७ फाल्गुन २९ गते, शनिबार

अनेम संघ क्रान्तिकारीद्वारा समसामयिक राजनीतिक प्रस्ताव सार्वजनिक

काठमाडौँ । १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शुरु गरिएको अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रियसम्मेलनबाट पारित समसामयिक राजनीतिक प्रस्तावसहित महत्वपूर्ण निर्णयहरु अध्यक्ष बन्धु चन्दले बिग्यतिमार्फत सार्बजनिक गरेकी छन। यस बिषयमा अध्यक्ष चन्दद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ –

२०७७ फाल्गुन २९ गते, शनिबार