सरकार र जसपा छलफल जारी
काठमाडौं । सरकार र जनता समाजवादी पार्टीबीच आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलस्तरको बैठक बस्ने बतैएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक भएकाले आज थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागेको जसपाले जनाएको छ । जसपाले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको दुई सदस्यीय कार्यदल बनाएको […]
२०७७ फाल्गुन २८ गते, शुक्रबार