राजनीति

मेलम्चीको पानी वितरणका लागि योजना तयार

काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले जनाएको छ । यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि के गर्ने भन्ने […]

२०७७ पुष २० गते, सोमबार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले आज बस्दैछ । प्रतिनिधिसभा विघटनबारे छलफल गर्न सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आजदेखि फेरि निरन्तरता पाउने भए पनि तत्काल कुनै निर्णय आउने संभावना देखिएको छैन ।प्रतिनिधिसभा विघटन सभापति शेरबहादुर देउवाको मिलोमतोमा भएको आरोप कांग्रेसकै असन्तुष्ट पक्षले लगाउँदै आएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले […]

२०७७ पुष १९ गते, आईतवार

जनसत्ताद्धारा गाउँपालिकाका अध्यक्षसंग सोधपुछ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जनअदालतले अछाम जिल्लाको ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढासग बयान लिएको छ । कोरोना संकटको बेला गाउँपालिकाले खर्च गरेको १ करोड ४९ लाखको हिसाब किताबमा व्यापाक भ्रष्टाचार र अनियमितता गरेको भन्दै जिल्ला जनअदालते बयान लिएको हो । जनसत्ताले बुढालाई यसको खर्च विवरण र विकास निर्माणमा भएका खर्च वितरण प्रस्तुत गर्न अनुरोध […]

२०७७ पुष १९ गते, आईतवार

२३ राजनीतिक संगठनले पौष १९ गते विरोध कार्यक्रम गर्ने

काठमाण्डौ । राष्ट्रिय स्वाधिनता, जनजीविका र जनतन्त्र सम्वन्धी विषयहरुमा विविध प्रकारका संघर्ष गर्दै आएको २३ राजनीतिक संगठनले पौष १९ गते विरोध कार्यक्रम गर्ने जनाएको छ। २३ राजनीतिक संगठनको कार्यगत एकताका तर्फबाट सी.पी. गजुरेलद्धारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।यस बिषयमा २३ राजनीतिक संगठनको कार्यगत एकताका तर्फबाट सी.पी. गजुरेलद्धारा जारी विज्ञप्तिको पूर्ण बिबरण यस […]

२०७७ पुष १६ गते, बिहीबार

चिनियाँ उच्च प्रतिनिधिमण्डल नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको टोली आज अपरान्ह नेपालको चारदिने भ्रमण आउन लागेको छ । येचौ ३३ वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत छन् । टोलीमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायत चार जना सहभागी छन् ।नेपालमा रहँदा टोलीले दुबै नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल र माधव नेपाल […]

२०७७ पुष १२ गते, आईतवार

आज माओ दिवस

काठमण्डौं । आज चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्मदिन अर्थात १ सय २८ औं माओ दिवस । आज संसारभरका कम्युनिस्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन् । २६ डिसेम्बर सन् १८९३ मा माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । माओले चिनियाँ जनवादी क्रान्ति सम्पन्न गरि माक्र्सवादका तीनवटा संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र […]

२०७७ पुष ११ गते, शनिबार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा माओप्रति श्रध्दान्जली अर्पण

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले माओ त्सेतुङको १२७ आौ जन्म दिवसको अवसरमा माओका सार्वभौम योगदानहरुको रक्षा र प्रयोग र विकास गर्ने विश्व सर्वहारा वर्ग र उत्पीडित राष्ट्र तथा जनसमुदायलाई समर्थन र सहयोग गर्ने र विश्व क्रान्तिको महान् अभियानमा लामबध्द हुने अटल विश्वास र प्रतिबद्धता जाहेर गर्दै कमरेड माओप्रति हार्दिक श्रध्दान्जली अर्पण गरेको छ […]

२०७७ पुष ११ गते, शनिबार

संसद् विघटनविरुद्धका रिटको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । संसद् विघटनविरुद्ध परेका १३ वटा रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । रिटका विषयमा आजको पेशीमा अन्तरिम आदेशका बारेमा बहस हुनेछ । साथै पछिल्लो सुनुवाइ कहिले गर्ने भन्ने निर्णय हुनेछ । अदालतले अन्तरिम आदेश दिनुपर्ने या नपर्ने भन्नेबारे पनि टुङ्गो गर्न सक्नेछ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बुधबार विघटनविरुद्ध परेका १२ वटा रिटलाई […]

२०७७ पुष १० गते, शुक्रबार

जनगणतान्त्रिक सम्पर्क मञ्चका महासचिव श्रेष्ठ गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालका केन्द्रिय महासचिव पुर्णबहादुर श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ। महासचिव श्रेष्ठलाई काठमाडौं बनस्थलि बाटोमा हिडिरहेको अबस्थामा सादा पोसाकमा रहेको प्रहरीले गिरफ्तार गरेर बेपत्ता बनाएको भन्दै जनगणतान्त्रिक सम्पर्क मञ्चले तत्काल बिना सर्त रिहाई गर्न माग गरेको छ ।

२०७७ पुष १० गते, शुक्रबार

नेकपाद्वारा मकर गुरूङप्रति श्रद्वाञ्जली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका पूर्व केन्द्रीय सदस्य मकर गुरूङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। सो पार्टीका महासचिव विप्लवले बुधबार एक वक्तव्य प्रकाशित गर्दै गुरूङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । महासचिव विप्लवले गुरूङले क्रान्तिकारी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गुरूङको निधनले पार्टी शोकमग्न भएको र गुरूङले जीवभर कायम राख्नुभएको निष्ठा, क्रान्ति र […]

२०७७ पुष ९ गते, बिहीबार