नेपाली कांग्रेस सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै
काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो। सुरुदेखि नै सरकारप्रति नरम नीति लिएको कांग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपकडपछि चिढिएको हो।कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने […]
२०७७ मंसिर २९ गते, सोमबार