राजनीति

नेपाल भारत वाणिज्य सचिवस्तरीय बैठक बस्दै

काठमाडौं । नेपाल भारत दुई देशको व्यापार र पारवहन सन्धिमा भएका व्यवस्थाको पुनरावलोकन गर्न नेपाल र भारतका वाणिज्य सचिवस्तरिय बैठक भिडियो कन्फरेन्स माध्यमबाट आज सुरु हुँदैछ । हरेक दुई वर्षमा हुने बैठक यस वर्ष कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो । दुवै देशका वाणिज्य मन्त्रालयका सहसचिव नेतृत्वको अन्तर सरकारी उपसमितिको बैठकमा भएका छलफलका […]

२०७७ मंसिर २२ गते, सोमबार

कांग्रेसद्वारा सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने उदघोष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले निरंकुश प्रवृति देखाएको भन्दै मंसिर २९ गते देशभर प्रदर्शन गर्ने उदघोष गरेको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले ७७ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताए। उनले सरकारले अधिनायकवादी प्रवृति देखाइराखेको र देशमा […]

२०७७ मंसिर २० गते, शनिबार

नेकपा कालिकोटद्वारा राजनीतिक एवं वैचारिक कार्यमा तिब्रता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले राजनीतिक एवम् वैचारिक कामलाई तिब्रता दिएको छ । यसै क्रममा एरिया नम्बर ४, एरिया नम्बर २ को राजनीतिक वैचारिक कार्यकम सम्पन्न भएको छ । एरिया नम्बर ४ मा भएको कार्यक्रम एरिया इन्चार्ज दिलमानको सभापतित्व जिल्ला सेक्रेटरी रणदिपको प्रमुख अातिथ्यता, जिल्ला सदस्यहरु चंचल, तखत, लोचन लगायतको अातिथ्यतामा सम्पन्न भएको छ […]

२०७७ मंसिर २० गते, शनिबार

पत्रकार कुट्ने कर्मचारीलाई कारबाही नभए जनकारवाही !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी झापाले दमकस्थित मालपोत कार्यलयमा कार्यलय प्रमुख तारानाथ दङ्गालको संरक्षणमा कर्मचारी र सेवाग्राहीबीच घूस लेनदेन भइरहेको भिडियो खिच्ने क्रममा झापाका पत्रकार खगेन्द्र घिमिरेमाथि कर्मचारीहरूले भौतिक आक्रमण गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेकपा दमकका सेक्रेटरी समरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा सम्पूर्ण प्रमाण बाहिर आउँदासमेत भ्रष्ट कर्मचारीलाई कारबाही […]

२०७७ मंसिर १९ गते, शुक्रबार

प्रदेश २ द्वारा संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । केन्द्र सरकारले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश नम्बर २ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश २ सरकारले संघविरुद्ध दर्ता गराएको यो दोस्रो रिट हो । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । रिटको पेशी मंसिर २६ मा तोकिएको छ […]

२०७७ मंसिर १८ गते, बिहीबार

कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै

काठमाडौं । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र […]

२०७७ मंसिर १८ गते, बिहीबार

नेकपा मकवानपुरद्वारा रोशन लामाप्रति श्रदाञ्जली

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पार्टी सदस्य एवम पुर्व बिद्यार्थी अध्यक्ष रोशन लामाको मृत्युले पार्टी स्तब्ध र दुखित भएको जनाउदै उनको असामयिक निधन प्रति गहिरो दुख व्यक्त गर्दै भावपुर्ण श्रदाञ्जली अर्पण गरेको छ। सो पार्टीका मकवानपुर इन्चार्ज जमिनले आज एक बिज्ञप्ति जारी गर्दै सो समबेदना प्रकट गरेका हुन्।यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी मकवानपुर इन्चार्ज […]

२०७७ मंसिर १७ गते, बुधबार

दलित मुक्ति मोर्चाद्वारा काभ्रे जिल्ला अध्यक्ष रमेश नेपालीको सदस्यता खारेज

काठमाडौं । दलित मुक्ति मोर्चा नेपालले लामो समय देखि शंकाको घेरा र निगरानीमा रहेका मोर्चाको काभ्रे जिल्ला अध्यक्ष रमेश नेपाली वैचारिक रुपमा विचलन र पलायन भएका कारण मोर्चाको सम्पूर्ण जिम्मेवारी बाट हटाई साधारण सदस्य समेत नरहने गरि निश्कासन गरिएको जनाएको छ । दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय समितिका अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले आज एक बिज्ञप्ति जारी […]

२०७७ मंसिर १६ गते, मंगलवार

सडक विस्तारपीडित संघर्ष समितिद्वारा मानवअधिकार आयोगमा ज्ञापनपत्र

काठमाडौं । उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्ष समितिले सरकारले सडक विस्तारको नाममा बाँच्न पाउने जनताका मौलिक हक अधिकार हनन् गरेको भन्दै मानवअधिकारको रक्षा गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । सर्वोच्च अदालतकोे आदेशसमेत अवज्ञा गरी राज्यका तर्फबाट सडक विस्तारका नाममा घर भत्काउने र बिदाको समयमा पनि डोजर चलाएर समुदायमा आतंक सिर्जना गर्ने काम […]

२०७७ मंसिर १५ गते, सोमबार

‘हुम्ला घटनामा पार्टीको संलग्नता छैन ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी हुम्लाले कृषि विकास कार्यालयको गेटमा बम राखिएकाे भनी भूमण्डली शैलीमा पार्टीलाई दाेष दिएको भन्दै अापत्ति जनाएको छ । सो पार्टीका हुम्ला इन्चार्ज सुरेन्द्रले प्रेस विज्ञप्ति गरि उक्त घटनामा अाफ्नाे पार्टीको कुनै संलग्नता नभएको बताएका छन । खर्पुनाथ गाउँपालिका वडा नम्बर ५ का सर्वसाधारण तुलसीवीर ऐडीलाई प्रहरीले अपहरणशैलीमा पक्राउ गरेकोप्रति नेपाल […]

२०७७ मंसिर १५ गते, सोमबार