राजनीति

प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग सामूहिक छलफल गरेका हुन् । सत्तारुढ नेकपाविच विवाद चुलिएको समयमा प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग परामर्श गरेका हुन […]

२०७७ मंसिर ७ गते, आईतवार

२२ राजनीतिक संगठन सरकारविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं । २२ वटा पार्टी तथा राजनीतिक संगठनहरुले आज सरकारको राष्ट्रघात र जनघातका विरुद्ध संयुक्त रुपमा विरोध प्रदर्शनको आयोजना गरेका छन् । सातवटै प्रदेशमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । केन्द्र तथा ३ नं. प्रदेशको काठमाडौंको माइतीघर मण्डलामा दिनको १ बजे, ४ नं. प्रदेशको पोखराको पृथीचोकमा २ बजे, ५ नंं. प्रदेशको बुटवलमा १ बजे, ६ […]

२०७७ मंसिर ७ गते, आईतवार

२२ राजनीतिक संगठनद्वारा सरकारको राष्ट्रघात र जनघातविरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न २२ राजनीतिक संगठनहरुले सरकारको राष्ट्रघात र जनघातविरुद्ध देशव्यापी प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डला, पोखराको पृथ्वीचोक, रुपन्देहीको बुटवल, दाङको तुलसीपुर, सुर्खेतको मंगलगढी चोक, कैलालीको धनगढी, उदयपुरको गाईघाटलगायतका स्थानमा एकैपटक प्रदर्शन गरिएको छ । माइतिघरको प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापालगायतका नेताहरुले सम्बोधन गरेका थिए ।गत […]

२०७७ मंसिर ७ गते, आईतवार

नेकपा दाङद्वारा विभिन्न ठाउँमा ब्यानर, झण्डा, पाेष्टर टाँस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङले मंसिर ८ गतेको सातौँ पार्टी पुनर्गठन दिवसकाे अवसरमा विभिन्न ठाउँमा ब्यानर र पाेष्टर टाँगेकाे छ । मंसिर ६ देखि ८ गतेसम्म देशव्यापी जिल्ला जिल्लामा पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउने पार्टीको निर्णय अनुसार दाङका दर्जन बढी ठाउँमा ब्यानर, झण्डा र पाेष्टरहरु टाँगिएको बताइएको छ । पश्चिम दाङको बबई गाउँपालिका […]

२०७७ मंसिर ६ गते, शनिबार

राष्ट्रिय मानव अधिकार आयोगद्वारा द्वन्द्वपीडितहरुको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न आह्वान

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौताको १४ वर्ष पुरा भएको अवसर पारेर द्वन्द्वपीडितहरुको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न आह्वान गरेको छ । आयोगका प्रवक्ता (सहसचिव) डा. टीकाराम पोखरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् ।यस बिषयमा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता (सहसचिव) डा. टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्ति […]

२०७७ मंसिर ५ गते, शुक्रबार

विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा : कुरामात्र ठुला, काम अधुरा

काठमाडाैं । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्ष लामो जनयुद्ध औपचारिक रूपमा अन्त्य भएको १४ वर्ष पूरा भएको छ ।२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । दशक लामो जनयुद्ध अन्त्य गर्ने सहमति गर्दै तत्कालीन सरकार र माओवादीले शान्तिपूर्ण राजनीतिक बाटोबाट मुलुकलाई […]

२०७७ मंसिर ५ गते, शुक्रबार

हाम्रो टीम नेपालद्वारा निःशुल्क खाद्यान्न वितरण

काठमाडौं । हाम्रो टीम नेपालले निःशुल्क खाद्यान्न वितरणको अभियान थालेको छ । खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीमले काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल छेउमा खाना खुवाइरहेको छ भने खाद्यान्न सहयोग पनि थालेको छ । महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आउन नसक्ने र घरमा पकाएर खाने अवस्था भएकाहरुको […]

२०७७ मंसिर ४ गते, बिहीबार

नेकपाकाे अभियान टाेलिद्वारा कर्णाली मा.वि.मा बेञ्च निर्माण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीद्वारा संचालित राजनीतिक अभियान टाेलिले विद्यार्थीहरुलाई फिल्डमा बसेर परीक्षा दिने अवस्थालाई मध्यनजर गर्दै कालिकाेट जिल्लाकाे पलाता गाउँपालिकाकाे एक विद्यालयमा ३ दिन श्रमदान गरि डेस्क बेञ्च निर्माण कार्य सम्पन्न गरेको छ । सो टाेलिका कमाण्डर एवम् दलित मुक्ति माेर्चा नेपालका सचिवालय सदस्य भेरी कर्णाली क्षेत्रिय संयाेजक पदम वि.क. ‘साहसी’ काे नेतृत्वमा साविककाे […]

२०७७ मंसिर ३ गते, बुधबार

आजदेखि खुला ठाउँमा खाना खुवाउन रोक !

काठमाडौं । आजदेखि काठमाडौंको खुलामञ्च तथा सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउने कार्यमा रोक लगाइएको छ । स्वास्थ्य चुनौती र कोरोना संक्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने काठमाडौं महानगरले जनाएको छ ।काठमाडौं महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच बन्द संरचनाभित्र व्यवस्थित रूपमा सेवा सञ्चालन […]

२०७७ मंसिर २ गते, मंगलवार

नेपाल संवत् ११४१ सुरु

काठमाडौं । नेपाल सम्वत ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋणमोचन गरी नेसंको सुरुवात गरेका थिए । नेसंले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो । लिच्छविकालका राजा […]

२०७७ मंसिर १ गते, सोमबार