जनसत्ताद्वारा सुदखोरहरूलाई कारबाही गर्ने चेतावनी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध जिल्ला जनपरिषद् रूपन्देहीले मध्यम किसान, गरिब जनताको समस्याको फाइदा उठाउँदै कथित दृष्टिबन्धकका नाममा किसानहरूको घरजग्गा धितो राखी १० देखि १५ प्रतिशतसम्म ब्याज असुलउपर गर्ने मुठीभर सुदखोरहरूलाई कारबाही गर्ने भएको छ । जिल्ला प्रमुख जीवनले आइतबार प्रेस वक्तव्य जारी गर्दै सुदखोरहरूका कारण दृष्टिबन्धक राख्ने किसानहरूले स्वामित्व नै हस्तान्तरण हुने गरी राजीनामा […]
२०७७ आश्विन १२ गते, सोमबार