काभ्रे र खोटाङ – काठमाडौ समाजवादी सम्पर्क मञ्चको तेस्रो भेला सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट काभ्रे- काठमाडौ र खोटाङ – काठमाडौ समाजवादी सम्पर्क मञ्चको तेस्रो भेला सम्पन्न भएको छ । सबिना सीको अध्यक्षतामा र पार्टीका केन्द्रिय सदस्य तथा मंचका अध्यक्ष रत्न सीको प्रमुख आतिथ्यतामा र सेक्रेटरी सुशील सी,केन्द्रिय सचिव राजु सी,अनिल सी ,जीवन सी, बिष्णु सीको आतिथ्यतामा सम्पन्न भएको उक्त भेलाले सबिना सीलाई काभ्रे- काठमाडौ […]
२०८२ बैशाख १३ गते, शनिबार