‘पार्टी दर्ता गरेरै चुनाबमा जान्छ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मिलन सीले २०८४ मा पार्टी दर्ता गरेरै चुनाबमा जाने भएकोले तयारीमा जुट्न नेता – कार्यकर्तालाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाको ११औ पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता मिलन सीले सम्पर्क साधारण शाखाको तेस्रो राष्ट्रिय सम्मेलन भब्यरुपमा सम्पन्न गर्नको निम्ति सम्पुर्ण बिभागिय […]
२०८२ बैशाख ७ गते, आईतवार