सरकारी गाडीमा आगजनी
काठमाडौं, १० साउन । पूर्वी नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा आगो लाग्नुको कारणमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । नवलपुर जिल्ला अदालतका श्रेष्तेदार सारदा दत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गोडीमा आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी अर्जुन रानाभाटले […]
२०७६ श्रावण १० गते, शुक्रबार