नेविसंघका अध्यक्ष महर पक्राउ
काठमाडौं , २२ माघ । नेपाल विद्यार्थी संघ(नेविसंघ) का अध्यक्ष नैनसिंह महरसहित ६ जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् । सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका अध्यक्ष महरसहित ६ जना विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको हो । नेविसंघ पोखराका कार्यकर्तालाई प्रहरी प्रशासनले झूटा मुद्दा लगाएको भन्दै प्रदर्शनमा उत्रिएका महर, उपसभापति नवीन राईलगायत ६ जनालाई प्रहरीले मंगलबार […]
२०७५ माघ २२ गते, मंगलवार