राजनीति

राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाण्डौं, १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने राजकीय भ्रमणका लागि कतार प्रस्थान गरेकी छिन । कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी हुन । भाेलि कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका राष्ट्राध्यक्षबीच औपचारिक भटवार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा त्यहाँका राष्ट्राध्यक्षले आयोजना गर्ने रात्रीभोजमा सरिक […]

२०७५ कार्तिक १२ गते, सोमबार

कांग्रेस महासमिति बैठक मंसिर ५ देखि

काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुने महासमितिको बैठकको तयारी सुरु गरेको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमिति बैठक काठमाडौंको भृकुटीमन्डपमा गर्ने निर्णय गरेको छ । कांग्रेस काठमाडौं जिल्ला […]

२०७५ कार्तिक ११ गते, आईतवार

‘ दोषी संरक्षणमा सरकार नलागोस्’

काठमाडौं, १० कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन । नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए । “हत्या, बलात्कारजस्ता […]

२०७५ कार्तिक १० गते, शनिबार

दाहाल दिल्ली प्रस्थान

काठमाडौं, ९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल इन्डिया फाउन्डेसनले दिल्लीमा गर्न लागेको संगोष्ठीलाई सम्बोधन गर्न भारततर्फ प्रस्थान गरेका छन् । संगोष्ठीमा दाहालसँगै भारतीय वित्त मन्त्री अरुण जेट्ली तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सम्बोधन गर्ने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै दाहालले भ्रमणमा राजनीतिक भेटवार्ता नहुने […]

२०७५ कार्तिक ९ गते, शुक्रबार

योङ रेड फोर्स बाँकेको अध्यक्षमा जिसी

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट योङ रेड फोर्स, नेपाल बाँकेको अध्यक्षमा बिष्णु जिसी चयन भएका छन् । बिहीबार सम्पन्न पाँचौ जिल्ला भेलाले बिष्णु जिसीलाई अध्यक्षमा चयन गर्दै १५ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । जसको कार्यसमितिमा उपाध्यक्ष दिपक बुढाथोकी, सचिव गणेश राउत र कोषाध्यक्ष धनसरा बिसी रहेका छन् ।

२०७५ कार्तिक ९ गते, शुक्रबार

झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी

काठमाडौं , ८ कार्तिक । अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको […]

२०७५ कार्तिक ८ गते, बिहीबार

सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै

काठमाण्डौ, ७ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । आजको बैठकमा पार्टी एकीकरण, जनसंगठनहरूको एकीकरण, सरकार र संसद्को कामको समीक्षा, पोलिटब्युरो, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूको गठनलगायतका करिब एक दर्जन प्रस्तावित एजेन्डामाथि छलफल हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बोलाइएको बैठकमा पार्टी एकताको एजेन्डामा केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले […]

२०७५ कार्तिक ७ गते, बुधबार

कृष्णनगरकाे कर्फ्यु १२ बजेसम्मका लागि हट्याे

काठमाडौं, ५ कार्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कर्फ्यु अाज बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट […]

२०७५ कार्तिक ५ गते, सोमबार

सरकारी कार्यालयहरु आजबाट खुल्ने

काठमाडौं, ४ कार्तिक । दशैंको अवधिभर बन्द रहेका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् । अघिल्लो वर्षसम्म द्धादशीको दिन पनि विदा हुने गर्दथ्यो । तर सरकारले यो वर्षदेखि घटस्थापना र द्धादशीको विदा कटौती गरेपछि फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचारु हुन लागेका हुन् । विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज पनि मान्यजनको हातबाट टीका, […]

२०७५ कार्तिक ४ गते, आईतवार

पूर्व गृहमन्त्री पक्राउ

काठमाडौं , ३ कार्तिक । मलेशियाको भ्रष्टाचार विरुद्धको आयोग (मलेशियन एन्टी करप्सन कमिसन) ले त्यहाँका पुर्व उपप्रधान एवम गृहमन्त्री अहमद जाहिद हमिदीमाथि भ्रष्टाचार आरोपमा कारबाही थालेको छ। मे २०१३ देखि मे २०१८ सम्म गृहमन्त्री र जुलाई २०१५ देखि २०१८ सम्म उपप्रधानमन्त्री रहंदा पदको दुरुपयोग गरि करोडौं सम्पति आर्जन गरेको आरोपमा हमिदीबिरुद्द बिभिन्न ८ मुद्दा दायर […]

२०७५ कार्तिक ३ गते, शनिबार