समाजवादी माेर्चा मधेश प्रदेश समिति पुनर्गठन हुने
काठमाडौँ । समाजवादी मोर्चा नेपाल, मधेश प्रदेश समितिको बैठक सम्पन्न भएकाे छ । शुक्रबार जनकपुरमा सम्पन्न बैठकले प्रदेश स्तरिय सभा गर्ने, जिल्ला स्तरमा मोर्चा गठन गर्ने र प्रदेश समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।नेकपाको तर्फबाट स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सी, केन्द्रीय सदस्यहरू, शिला सी, पवन सी र सिआरसी तथा विद्यार्थी […]
२०८१ फाल्गुन ३ गते, शनिबार