जनयुद्धको कारण नै राजनीतिक परिवर्तन सम्भव
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले जनयुद्धको कारण नै राजनीतिक परिवर्तन सम्भव भएको ठोकुवा गरेका छन् । उनले गोरखा नगरपालिका–१४ गोप्लिङस्थित एकै घरबाट तीन जना शहीद भएका नहर्की परिवारसँग भेट गर्दै सो ठोकुवा गरेका हुन्।अध्यक्ष प्रचण्डले शहीदहरू देशका साझा सम्पत्तिको रूपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताए । उनले पार्टीले सहिद तथा […]
२०८१ फाल्गुन ८ गते, बिहीबार