राजनीति

पूर्व डिआइजी तथा सांसद नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी

काठमाडौं, १९ पुस । कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको दावी गर्दै सर्वोच्च अदालतमा पेस गरेको फारम किर्ते भएको अनुसन्धानमा पूर्वडिआइजी तथा ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल औपचारिक रुपमा जोडिएका छन् । सर्वोच्चको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न […]

२०७४ पुष १९ गते, बुधबार

बिद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं घाईते

काठमाडौं, १८ पुस । निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध निकालिएको जुलुसमाथि प्रहरिले हस्तक्षेप गरेको छ । एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ । बिद्यार्थीलाई तित्तरबित्तर पर्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएका छन् । आक्रोशित […]

२०७४ पुष १८ गते, मंगलवार

माके केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दै

काठमाडौं, १८ पुस । अाज नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दैछ । नेकपा एमालेसँगको एकता ढिला भइरहेका बेला माकेले अाज दिउँसो बैठक बोलाएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको बताइएको छ । पार्टी अध्यक्ष प्रचण्डको नयाँ निवासमा पहिलो पटक […]

२०७४ पुष १८ गते, मंगलवार

ई. स. २०१८ सुरु

काठमाडौं, १७ पुस । आजबाट ई. स. २०१८ सुरु भएको छ । यो यिस्वी सम्वत् प्रचलनमा रहेका देशहरुमा धूमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ । पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम भएका छन् । यस अवसरमा शुभकामना आदानप्रदान गर्ने चलन […]

२०७४ पुष १७ गते, सोमबार

आज राष्ट्रिय मेलमिलाप दिवस

काठमाडौं, १६ पुस । आज ४२ औं राष्ट्रिय मेलमिलाप दिवस , विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइने गरिएको छ । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी […]

२०७४ पुष १६ गते, आईतवार

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

काठमाडौं, १५ पुस । प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बाचित हुन सफल भएकी छिन् । प्रमुख आयुक्त डा. यादबका छोरा अशोक यादबकी श्रीमती प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्बाचन आयोगलाई विवरण बुझाएको हो । पार्टीका […]

२०७४ पुष १५ गते, शनिबार

माओवादी केन्द्र एमालेमा विलय हुने दाबी

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले माओवाद र पहिचानलाई कुल्चेर एमाले-माओवादी केन्द्रबीच एकता हुन लागेको भन्दै अाफूहरु नजाने बताएका छन् । नेता किरातीले नेकपा एमाले माओवाद र पहिचान विरोधी पार्टी भएको बताउँदै एमालेमा माकेको विलय हुने दाबी गरे । ”माओवाद र पहिचान छोडेर र कुल्चेर गरिने एकतामा हामी जाँदैनौँ । कोही […]

२०७४ पुष १४ गते, शुक्रबार

कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै

काठमाडौं, १४ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रदेशसभा समानुपातिकतर्फको सांसद चयन गर्ने छ । निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि केन्द्रीय समितिको बैठक बोलाएर समीक्षा गर्न माग गरिएका बेला केन्द्रीय समितिको बैठक नबोलाई कार्यसम्पादन समितिको मात्र बैठक बोलाइएको हो । नेतृत्वले लिएका नीतिगत र […]

२०७४ पुष १४ गते, शुक्रबार

कांग्रेस केन्द्रीय समितिको बैठक भोलि

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार (भोलि) बस्ने भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामकाबारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसको बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा […]

२०७४ पुष १३ गते, बिहीबार

प्रचण्ड शितल निवासमा

काठमाडौं, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शितल निवासमा बोलाएर अध्यादेशका विषयमा छलफल गरेकी छन् । राष्ट्रपति भण्डारीले अध्यादेशका विषयमा चाँडो राजनीतिक सहमति गर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेको बताइएको छ । उनले आफूले लामो समयदेखि अध्यादेश अड्काएर राख्दा नागरिकमा नकारात्मक छाप परेको भन्दै राजनीतिक सहमति खोज्न […]

२०७४ पुष १३ गते, बिहीबार