प्रचण्डको सहमतिमा ढुंगेलको गिरफ्तारी
काठमाडौँ, १५ कात्तिक । राजनीतिक विश्लेंषक भरत दाहालले बालकृष्ण ढुंगेलको गिरफ्तारी माओवादी केन्द्रको नेतृत्वकै सहमतिमा भएको दाबी गरेका छन् । ढुंगेलको गिरफ्तारी दाहालले पछि सामाजिक संजालमा अाफ्नो विचार सार्वजनिक गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै नलिएर भने, ”बालकृष्ण ढुंगेलकाे गिरफ्तारी माअाेवादी नेतृत्वकाे सहमति विना भएकाे छैन। स्थानीय चुनावका बेला बालकृष्ण ढुंगेल पुलिस हाकिमहरूसंग कार्यक्रममा बसिरहेका […]
२०७४ कार्तिक १५ गते, बुधबार