नेपाल बन्दको प्रभाब सामान्य
काठमाडौं, फागुन २७ । मधेशी मोर्चासहितको संघीय गठबन्धनले आह्वान गरेको आजको नेपाल बन्दको प्रभाव सामान्य परेको छ । सप्तरी घटनाको विरोधमा गरिएको नेपाल बन्दको प्रभाब काठमाडौंमा खासै नपरे पनि तराई मधेशका जिल्लाहरु भने ठप्प रहेका छन् । काठमाडौंका सडकमा सार्वजनिक र निजी सवारी साधन चलिरहेका छन् । बजार पसल पनि खुलेका छन् । तर, मधेशका […]
२०७३ फाल्गुन २७ गते, शुक्रबार