कांग्रेस र माओवादी निर्वाचनको मिति घोषण गर्न सहमत
काठमाडौं, ८ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र माओवादीका नेताहरुको बैठकले छिट्टै चुनावको मिति घोषणा गर्ने सहमति गरेको बताइएको छ । मधेसी मोर्चाले भनेजस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष उनीहरुको छ । संविधान संशोधनको विषयलाई पनि सँगै लैजान सकिने नेताहरुको भनाइ छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले […]
२०७३ फाल्गुन ८ गते, आईतवार