देशभरका अदालतमा बहस ठप्प
काठमाडौं, ९ माघ । सरकारी वकिलहरुले आजदेखि देशभरका अदालतहरुमा बहस ठप्प पारेका छन् । उनीहरुले उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै अदालतहरुमा बहस ठप्प पारेका हुन् । महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका चारवटा ट्रेड युनियन र सरकारी वकिलले निर्णय नसच्याएसम्म बहस ठप्प पार्ने बताएका छन् । उनीहरुले उच्च अदालतका न्यायाधीशहरु नियुक्तिमा भेद्भाव र पक्षपात भएको आरोप […]
२०७३ माघ ९ गते, आईतवार