लेखा समितिको सभापति चयन हुदै
काठमाडौ १७ माघ । नेकपा मोओवादी केन्द्रका सांसद जनार्दन शर्मा मन्त्री भएपछि रिक्त रहेको लेखा समितिको सभापतिका लागि आज निर्वाचन हुदैछ । लेखा समितिको नेतृत्वका लागि प्रमुख प्रतपक्षी एमाले, सत्तारुढ दल कांग्रेस माओवादी उम्मेदवारी दर्ता गराएका छन् । प्रतिपक्षी एमालेले पशुपति चौलागाईलाई अघि सारेको छ भने सत्तारुढ दल कांग्रेस र माओवादीले डोरप्रसाद उपाध्यायलाई अघि सारेका […]
२०७३ माघ १७ गते, सोमबार