‘ एक साताभित्रै चुनावको मिति घोषणा ‘
काठमाडौं, १३ पुस । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा सकारात्मक छलफल भएको बताइएको छ । तीन दलका नेताहरु निर्वाचन गर्न सहमत भएकाले सरकारले चाँडै मिति घोषणा गर्ने तयारी गरेको छ । बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले स्थानीय निकाय पुनःसंरचना […]
२०७३ पुष १३ गते, बुधबार