पाँच नम्बर प्रदेशका १२ जिल्लामा बन्द जारी
काठमाडौं, ३ पुस । पाँच नम्बर प्रदेश विभाजनको विरोधमा आजपनि १२ वटा जिल्लामा बन्द जारी रहेको छ । विभिन्न राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतको संयुक्त संघर्ष समितिले पाँच नम्बर प्रदेशअन्तर्गतका बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, रुकुम, प्युठान, दाङलगायतका जिल्ला बन्द आह्वान गरिएको हो । यि जिल्लामा यातायात, पसल, शैक्षिक […]
२०७३ पुष ३ गते, आईतवार