‘ सरकारले चुस्त–दुरुस्त कम गान सकेन ‘
काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारको सय दिन देश र जनताले अनुभूति गर्ने काम नगरी त्यतिकै खेरगएको बताएका छन् । रिपोटर्स् क्लबले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सय दिनमा सरकारले संविधान कार्यान्वयनतर्फ कुनै ध्यान नदिएको र निर्वाचनको कुनै तयारी नगरेको आरोप लगाए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि […]
२०७३ कार्तिक २७ गते, शनिबार