बुटवल तनाबग्रस्त प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौं, १५ मंसिर । बुटवलका विभिन्न ठाउँमा प्रधानमन्त्रीको राजीनामा माग्दै विरोध जुलुस निस्किएको छ । लुम्बिनी अञ्चलका गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लालाई ५ नम्बर प्रदेशबाट ‘अलग’ गरी व्यवस्थापिका–संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेपछि स्थानीय आक्रोशित भएका हुन् । संशोधन प्रस्ताव खारेजको माग गर्दै स्थानीय–विद्यार्थीहरुले चक्काजाम गरेका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासमेत माग […]
२०७३ मंसिर १५ गते, बुधबार