लोकमानको घरमा सर्वोच्चको म्याद टाँस
काठमाडौँ, १९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सर्वोच्च अदालतको टोलीले म्याद (सूचना) टाँस्न हिँडेको छ । कार्कीको नयाँ बानेश्वरस्थित घरमा अदालतलको विशेष टोली म्याद टाँस्न गएको हो । आयोगमा कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि विभिन्न बहानामा विदेश गएको र म्याद बुझ्न अस्विकार गरेको भन्दै उनलाई सूचित गर्न […]
२०७३ आश्विन १९ गते, बुधबार