सत्तारुढ दल र संघीय गठबन्धनबीच छलफल हुदै
काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय गठबन्धनका नेताहरुलाई आज छलफलका लागि बोलाएका छन् । सत्तारुढ गठबन्धनले संविधान संशोधनको विषयमा मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग आज छलफल गर्ने भएको हो । सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संघीय गठबन्धनसँग छलफल गरी संविधान संशोधनको साझा प्रस्ताव तयार पार्न कोसिस गरिने बताएका छन् । संशोधन […]
२०७३ मंसिर ८ गते, बुधबार