१८ जना सहसचिवमा बढुवा सिफारिस
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले १८ जनालाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ। सचिवालयले योग्यताक्रमका आधारमा उम्मेदवारलाई बढुवाका लागि सिफारिस गरेको हो। सचिवालयले सार्वजनिक गरेको सिफारिस सूचीअनुसार सहसचिवमा प्रेमप्रसाद लुइटेल पहिलो नम्बरमा छन् । बढुवा हुनेहरूमा रामदत्त पाण्डेय, लक्ष्मण ढकाल, बिनीता भट्टराई, दिलकुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, […]
२०८१ पुष १९ गते, शुक्रबार