मालवाहक सवारी साधन भारवहन कार्यविधि–२०७४ लाई कार्यान्वयन गर्न माग
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले मालवाहक सवारी साधन भारवहन नियमन सम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न माग गरेको छ । महासङ्घले पत्रकार सम्मेलन गरी सो माग गरेको हो । हासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले भन्सार विन्दुमा नै नेपालको कानुनले तोकेको भारवहन क्षमता जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाउन आग्रह गर्दै भने- “जीर्ण पुल […]
२०८१ पुष २९ गते, सोमबार