सङ्घीयता जटिल समस्या बन्दैछ : बिजुक्छे
काठमाडौँ, २३ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयता देशका लागि जटिल समस्या बन्दै आएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले यहाँ आफू र विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका पूर्व तथा वर्तमान नेतृत्वबीच गरेको अन्तक्र्रियामा नेता बिजुक्छे सात दलले सञ्चालन गरेको २०६२÷०६३ को जनआन्दोलनमा सङ्घीयताको मुद्दा नउठेको बताउँदै भन्नुभयो, “जनआन्दोलनको माग […]
२०७३ श्रावण २३ गते, आईतवार