सर्वाेच्चका प्रस्तावित न्यायधिसको सुनुवाइ हुदै
काठमान्डौ, १३ साउन । संसदीय विषेश सुनुवाई समितिले आज सर्वाेच्च अदालतका लागि सिफारिस गरेकोे ५ जना न्यायधिशको सुनुवाई गर्ने भएको छ । सुनुवाई समितिले न्यायपरिषद्बाट सर्वाेच्चको लागि स्थायी न्यायधीसमा सिफारिस गरेका ११ मध्ये ५ जनाको सुनुवाई गर्न लागेको हो । अहिले केहि वेरपछि सिंहदरवारमा बस्ने बैठकले प्रस्तावित न्यायधीसमा इश्वर खतिवडा,आनन्दमोहन भट्टराई,प्रकाश रावत,सपना प्रधान मल्ल र […]
२०७३ श्रावण १३ गते, बिहीबार