वैद्य माओवादी नयाँ जनवादी क्रान्तिको बाटोमा
काठमाडौँ, ९ असार । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले हालै सम्पन्न राष्ट्रिय भेलाको निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ । राष्ट्रिय भेलाले विश्व र नेपालमा पनि क्रान्तिका लागि यो बेला वस्तुगत अनुकूलताको तुलनामा आत्मगत प्रतिकूलता बढी छन् । त्यस स्थितिमा प्रतिकूलतालाई अनुकूलतामा बदल्न, क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलनको पुनर्गठन गर्न र क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई सुदृढ […]
२०७३ असार ९ गते, बिहीबार