संघीय गठबन्धन थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै
काठमाडौ, ५ जेठ । संघीय गठबन्धनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निष्कर्ष निकालेको गठबन्धनले भावी आन्दोलनका कार्यक्रमको बारेमा छलफल गर्न बैठक बोलाएको छ । गठबन्धनको बैठक काठमाडौको तीनकुनेमा बस्न लागेको गठबन्धनको घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए । २९ दलीय संघीय गठबन्धनको मूल […]
२०७३ जेष्ठ ५ गते, बुधबार