मालेको महासचिवमा पुनः सिपी मैनाली
काठमाडौँ, २९ वैशाख । नेकपा मालेको सातौँ राष्ट्रिय महाधिवेशनबाट सिपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन । वैशाख २५ गतेदेखि सुरु भएको महाधिवेशनले मैनालीलाई पुन महासचिवमा निर्वाचित गरेको हो । महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । त्यसमध्ये ५४ महाधिवेशनबाट चयन गरेको हो भने बाँकी २१ जना प्रदेशबाट […]
२०७३ बैशाख २९ गते, बुधबार