एमालेले भनेजस्तो संसदीय सुनुवाइ समिति मान्य हुँदैन : नेता सिंह
काठमाडौँ, १७ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले एमालेले परिभाषित गरेजस्तो संसदीय सुनुवाइ समिति काँग्रेसलाई मान्य नहुने बताएका छन् । आज यहाँ काठमाडौँ क्षेत्र नं १ द्वारा आयोजित भेटघाटमा काँग्रेस नेता सिंहले भने–‘‘हिजो एमालेले सुशील कोइराला नेतृत्वको सरकारले न्यायपरिषद्को सदस्य सिफारिस गर्दा संसदीय समिति छैन नयाँ संविधानको प्रावधानअनुसारको नयाँ चुनाव भएपछि मात्र नयाँ […]
२०७३ बैशाख १७ गते, शुक्रबार