सरकार प्रमुखमा आलोपालो प्रणाली अपनाइनु पर्छ : भट्टराई
काठमाडौं , ११ वैशाख । नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले कार्यकारी निर्वाचित सरकार प्रमुख रहने संवैधानिक व्यवस्था गरेर त्यसमा आलोपालो प्रणाली अपनाइनुपर्ने बताएका छन् । उनले संविधान संशोधनमार्फत संविधानका बाँकी मुद्दाहरु समाधान गरिनुपर्ने समेत बताएका छन् । तराई मधेसका विभिन्न जिल्लाको भ्रमण गर्ने क्रममा डा. भट्टराईले जनस्तरबाटै यस्तो प्रस्ताव अघि सारेका हुन् । […]
२०७३ बैशाख ११ गते, शनिबार