जनयुद्धको सबै जिम्मेवारी लिन तयार छु : दाहाल
काठमाडौं, ३१ वैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘आफू तत्कालीन विद्रोही सेना र पार्टीको प्रमुख भएकाले युद्धकालका सबै घटनाको जिम्मेवारी लिने’ बताउँदै ‘पार्टी एकता हुन्छ भने सरकार छाड्न पनि तयार’ रहेको बताएका छन् । बृहत् शान्ति–सम्झौता र युद्धकालीन मुद्दा विषयक अन्तरक्रियामा सो कुरा बताएका हुन् । अन्तरक्रियामा उनले बृहत् शान्ति–सम्झौता कार्यान्वयन नभएपनि प्रक्रियामा रहेको […]
२०७३ जेष्ठ १ गते, शनिबार