प्रतिपक्षी दललाई मुलुक निर्माणमा सहयोगी भूमिका खेल्न आग्रह
काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दललाई मुलुकको अवस्थालाई मध्यनजर गर्दै स्थिर मुलुक निर्माणमा सहयोगी भूमिका खेल्न आग्रह गरे । उनले मुलुकको संकट समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै सबैलाई एकढिक्का भएर अगाडि बढ्न आग्रह गरे । उनले इमान्दारीताकासाथ हुने राष्ट्रिय सहमतिमा आफू बाधक नबन्ने बताउँदै अँध्यारा कोठाहरुमा हुने चलखेल भने […]
२०७३ बैशाख २३ गते, बिहीबार