कर्मचारीलाई निर्भीकताका साथ काम गर्न आग्रह
काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीतन्त्रमा काम पन्छाउने र आफूभन्दा ठूला पदका व्यक्तिसँग डराउने प्रवृत्तिप्रति असन्तोष व्यक्त गर्दै राम्रो काम गरे कसैसँग पनि डराउनु नपर्ने बताएका छन । लगानी बोर्डको कार्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । विकास सम्झौता कार्यान्वयनका लागि जिल्ला तहका […]
२०७२ फाल्गुन २ गते, आईतवार